Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पूजार सार्की’को वर्कशप सुरु, माघ १० देखि फ्लोरमा जाने

चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिन लागेको चलचित्र 'पुजार सार्की' को वर्कशप सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस २२ गते १७:१७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘पूजार सार्की’को वर्कशप सुरु, माघ १० देखि फ्लोरमा जाने
105
SHARES
Share on FacebookShare on Twitter

चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिन लागेको चलचित्र ‘पुजार सार्की’ को वर्कशप सुरु भएको छ । तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देख्ने दर्शकहरुको चाहनालाई अब फिल्म का निर्माता तथा संगीतकार सुभाष भुषाल र निर्देशक दिनेश राउतले पुरा गरेका हुन । आइतबारबाट आफ्नै कार्यालय अनामनगरमा पन्ध्र दिने फिल्मको कार्यशाला सुरु गरिएको निर्देशन दिनेश राउतले बताए ।निर्देशक राउतले नै सञ्चालन गरिरहेको वर्कसपमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह उपस्थित छन् । साथमा निर्माता सुवाष भूषाल, नायिकाहरु अञ्जना बराइली र परिक्षा लिम्बुले पनि वर्कसपमा सहभागीता जनाइ रहेका छन् । फिल्मको छायाँकन माघ १० गतेदेखि सुरु गर्ने तयारी छ । पोखरा र कास्कीकोटमा फिल्म खिचिनेछ । ‘प्रकाश’ निर्देशक राउतको मल्टीस्टारर ‘पूजार सार्की घोषणा भएसँगै चर्चामा छ ।

बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालको निर्माण रहने फिल्म ‘पुजार सार्की’ मा एक साथ काम गर्दैछन । फिल्मका लेखक विकास सुवेदीसँग निर्देशक राउत र प्रदीपले यसअघि ‘प्रकाश’मा सहकार्य गरिसकेकाछन । फिल्म को नामलाई लिएर धेरैको कौतुहलता भएपनी एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्ने निर्माण टिमको दावी छ ।चलचित्रले स्टारर हरूले कसरी मिलेर काम गर्नुपर्दछ भन्ने सन्देश दिन निर्देशकले पनि चाहेका छन् । प्रदीप र पल पनि ‘पुजार सार्की’लाई व्यापारिक र समीक्षागत दुवै तवरले सफल बनाउन कस्सिएका छन् ।

ADVERTISEMENT
Previous Post

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा सपथ ग्रह्रण

Next Post

अग्रज पत्रकार सुब्बा र विश्वकर्मा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist