Tuesday, May 20, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘दुई कदम’ अब १६ बर्ष माथीकाले मात्र हेर्न पाउने

यही मङसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'दुई कदम' ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर २५ गते १८:१० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘दुई कदम’ अब १६ बर्ष माथीकाले मात्र हेर्न पाउने
69
SHARES
Share on FacebookShare on Twitter

यही मङसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’ ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । पिजी सर्टिफिकेट पाएसङै अब यो फिल्म १६ बर्ष माथीका दर्शकले मात्र हेर्न पाउने भएकाछन । हेर्न चाहने दर्शकले आफ्नो अभिभावक सँग बसेर हेर्नु पर्नेछ । अहिलेका युवा पुस्ताको प्रेम सम्बन्ध देखाउने कथा बोकेको ‘दुई कदम’ को ट्रेलर रिलिज भएको छ । यही मङसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुइ कदम’ को टिजर, र दुई वटा गीतहरु यस अघीनै रिलिज भैसकेकाछन । रिलिज मिती नजिकिदै गर्दा फिल्मको ट्रेलर रिलिज भएको हो । रिलिज ट्रेलरमा पुर्व नेपालको लिम्बु समुदायको एक युवा र आर्यन समुदायकी युवतीको कथालाई प्रस्तुत गर्न खोजिएको छ । अहिलेको जमनाका युवायुवतीहरुको एक अर्का प्रतीको प्रेम आकर्षणलाई निर्देशकले गज्जबले प्रस्तुत गरेकाछन ।

उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ ।

 

Previous Post

तीन चकलेटी हिरोहरु अब एउटै पर्दामा

Next Post

धरान एयरपोर्टको लागी प्रधानमन्त्रीको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

by हंगामा खबर
२०८२ जेष्ठ ३ गते ०९:०७ बजे प्रकाशित
0

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

by हंगामा खबर
२०८२ जेष्ठ १ गते १२:०८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist