Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

सबै कर दायित्वहरु पूर्ण रुपमा पालना गरेको र थप कर तिर्नुपर्ने भएमा कानुनअनुसार तिर्न तयार रहेको एनसेलको भनाइ छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ
55
SHARES
Share on FacebookShare on Twitter

यती बेला एनसेल सेयर बिक्री प्रकरणको विषयमा चौतर्फी आलोचना भैरहेको छ । संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिदबिक्री तत्काल रोक्न निर्देशन दिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा पहिले जानकारी नगराइ अहिले आएर जानकारी गराउँछु भनेकाले कानुनी व्यवस्थाको परिपालना नगरिएको समितिको ठहर छ । तर सेयर खरिदबिक्रीबारे सवत्र शङ्का भैरहँदा एनसेलले कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ । अहिलेसम्म सबै कर दायित्वहरु पूर्ण रुपमा पालना गरेको र थप कर तिर्नुपर्ने भएमा कानुनअनुसार तिर्न तयार रहेको एनसेलको भनाइ छ ।एनसेलले विज्ञप्ति निकालेर नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा दिन तथा डिजिटल नेपालको लक्ष्य पूरा गर्नको लागि सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको पनि जनाएको छ । आवश्यक सहमतिका लागि दूरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको पनि एनसेलको भनाइ छ ।

ADVERTISEMENT
Previous Post

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

Next Post

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist