Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हिन्दी चलचित्र ‘ऐरी’ मा प्रदीप खडका (मोशन पोस्टर)

चर्चित नायक प्रदीप खडका हिन्दी चलचित्र ‘ऐरी’मा अनुबन्ध भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर १२ गते १६:४९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
हिन्दी चलचित्र  ‘ऐरी’ मा प्रदीप खडका (मोशन पोस्टर)
107
SHARES
Share on FacebookShare on Twitter

चर्चित नायक प्रदीप खडका हिन्दी चलचित्र  ‘ऐरी’मा अनुबन्ध भएका छन । खड्काले काम गर्न लागेको हिन्दी चलचित्र ‘ऐरी’को निर्माण घोषणा गरिएको छ । चलचित्रको मोसन पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रको तयारीका लागि प्रदीप केही समयदेखि भारतमा नै छन् । आज सार्वजनिक भएको मोशन पोस्टरमा उनले कम्मरमा भिर्ने गरेको नेपालीको पहिचान खुकुरी शिरमा भिरेका छन । मोशन पोस्टर हेर्दा प्रदीप फिल्ममा एक शिकारीको रुपमा देखापर्दैछन । प्रदीपको यो पहिलो हिन्दी चलचित्र हो । भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्रलाई जीवन थापाले निर्देशन गर्दै छन् ।चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । निर्माण पक्षले प्रदीपको यो चलचित्रलाई उनको बलिउड प्रवेश भनेको छ ।सुवास काले तिनै वितरक हुन्, जसले ‘प्रेम गीत–३’ भारतमा वितरण गरेका थिए ।

यो चलचित्रलाई सन् २०२४ मा रिलिज गर्ने तयारी समेत गरिएको छ । बीग बजेटमा निर्माण हुने भनिएको यो चलचित्रलाई भारतका विभिन्न भाषामा निर्माण गरिने बताइएको छ ।यो चलचित्रमा प्रदीपको जोडीको रुपमा को देखिनेछिन्, सार्वजनिक गरिएको छैन । तर, ‘प्रेमगीत ३’बाट भारतीय चलचित्र निर्माताहरुसँग नजिक भएका प्रदीपले अब बलिउडको यात्रा तय गरेका छन् ।हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । ‘ऐरी’मा कलाकारदेखि प्राविधिक सम्भव भएसम्म अधिकांश नेपाली नै रहने उनको भनाइ छ । “सकेसम्म कलाकारदेखि टेक्निसियनसम्म नेपाली नै राख्ने योजना छ,” उनले भने, “तर केही कलाकार बलिउडका पनि हुन सक्छन् । तर यो निश्चित भने भइसकेको छैन ।” चलचित्र ‘ऐरी’को घोषणापछि बाह्रखरीसँग उनले नेपाली चलचित्रलाई बलिउडमा प्रवेश गर्ने यो सुनौलो मौका प्राप्त हुने बताएका हुन् ।

ADVERTISEMENT
Previous Post

सङ्घीय सरकारसँग सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

Next Post

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist