Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आम जनतालाई राजनितिले पार्ने प्रभाव ‘दिमाग खराब’

यस तिहारको छेको पार्ने पर्दर्शनको तयारी रहेको प्रतिक्षित चलचित्र 'दिमाग खराब' को चर्चा पछील्लो समय चुलिदै गएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक १९ गते १८:२१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
आम जनतालाई राजनितिले पार्ने प्रभाव ‘दिमाग खराब’
55
SHARES
Share on FacebookShare on Twitter

यस तिहारको छेको पार्ने पर्दर्शनको तयारी रहेको प्रतिक्षित चलचित्र ‘दिमाग खराब’ को चर्चा पछील्लो समय चुलिदै गएको छ । नेपाली चलचित्रलाई टर्निङ पोइन्ट दिने निर्देशकको रुपमा चिनिएका लुट फेम्ड निर्देशक निस्चल बस्नेतले निर्देशन गरेको अहिलेका चर्चित चलेका करिव आधा दर्जन स्टार कलाकारहरुको अभिनय रहेको चलचित्र ‘दिमाग खराब’ को ट्रेलर र गीतलाई दर्शक स्रोताले निकै रुचाएकाछन । यसैकारण पनि यही कार्तिक २४ गते बाट देशभरका सिनेमाहलहरुमा प्रदर्शनमा आउने ‘दिमाग खराब’ ले प्रदर्शनको पुर्वसन्ध्यामा पत्रकार भेटघाट गरी चलचित्रको बारेमा अझ बढी जानकारी दिएको छ । पछील्लो समय रिलिज चलचित्रहरुमा प्राय केन्द्रिय राजनिती देखाइएपनी ‘दिमाग खराब’ मा भने स्थानिय सरकार मेयरले स्थानियलाई कसरी मुठ्ठीमा राखेका छन भन्ने प्रस्तुत गरेका छन । नेपालमा गणतन्त्र आए संगै गाउ गाउमा सिंहदरबार भन्ने नारा भएपनी फिल्ममा भने गाउ गाउ मा सिंह जन्मेको कथालाई प्रस्तुत गरीएकोछ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथालाई गज्जबके पेश गरेकोछ । तर निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित सिनेमा नभएको बताएका छन् । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै सिनेमाले समेटेको बताएका हुन् ।

आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

ADVERTISEMENT
Previous Post

फरार प्रतिबादी धरान १४ का पारुहाङ पक्राउ

Next Post

आजबाट वीपीका आन्दोलनरत शिक्षक डाक्टरहरु काममा फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist