Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘उपहार’ को पहिलो गीत रिलिज, रेखाको डान्स पावर उस्तै बबाल

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक १७ गते १७:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘उपहार’ को पहिलो गीत रिलिज, रेखाको डान्स पावर उस्तै बबाल
63
SHARES
Share on FacebookShare on Twitter

चर्चित नायिका रेखा थापाको प्रस्तुती रहेको चलचित्र ‘उपहार’ को पहिलो गीत वा वा वा रिलिज भएको छ । डान्सिङ बिट रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा,बेनिशा हमाल, तेज गिरी, समर्पण जङ कार्कीको बबाल डान्स देख्न सकिन्छ । शंकर अधिकारी घायलजी शब्द, बाबुल गिरिको संगीतमा रहेको गीतमा बाबुल र एलिना चौहानको स्वर रहेको छ । गीतलाई चर्चित कोरियोग्राफर कबिराज गहतराजले कोरियोग्राफी गरेकाछन । गीतको भिडियोको सुरुमै फिचर भएका रेखा र मुकुनको डान्स गज्जबको छ । यो गीतको भिडियो हेर्दा लाग्छ रेखा तेही समयकी चर्चित रेखा हुन जुन बेला नेपाली चलचित्र क्षेत्रमा धमका मच्चाएकी थिइन । गीतमा रेखाको पावरफुल डान्स गज्जबको छ ।

ब्लक्बस्टर फिल्म झिङ्गे दाउ निर्देशन गरेका निर्देशक देउजाले पहिलोपटक रेखा र पूजालाई एकसाथ पर्दामा ल्याउदैछन । डेढ करोड रुपैयाँ बजेट बताइएको ‘उपहार’ यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । ‘उपहार’ रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको निर्मात्री तथा मुख्य कलाकार रेखा थापाले जानकारी दिएकी छिन ।करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने सिनेमामा संगीतकार अर्जुन पोखरेलको पनि संगीत रहेको छ ।’उपहार’ जर्नी अफ लाइफ हरेक दर्शकहरुको सुन्दर उपहार बनेको निर्माण टीमको दावी छ ।

ADVERTISEMENT
Previous Post

नेपाली सेना र प्रहरीमा जागीर खुल्यो

Next Post

जाजरकोट र रुकुम भुकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist