Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानको ‘फ्रेण्ड्स सिनेमा’ संचालनमा

धरानमा केही समय देखी राम्रो गुणस्तरीय सिनेमा हलको माग बढीरहेको बेला अब अत्याधुनिक सुविधा सम्पन्न 'फ्रेण्डस सिनेमा ' सन्चालनमा आएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक ५ गते २१:०७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानको ‘फ्रेण्ड्स सिनेमा’ संचालनमा
302
SHARES
Share on FacebookShare on Twitter

धरानमा केही समय देखी राम्रो गुणस्तरीय सिनेमा हलको माग बढीरहेको बेला अब अत्याधुनिक सुविधा सम्पन्न ‘फ्रेण्डस सिनेमा ‘ सन्चालनमा आएकोछ । धरान ८ मा रहेको बराह ग्रुपको भवनमा फ्रेण्ड सिनेमाको निर्माण सम्पन्न संगै शनिबारबाट सन्चालनमा आएकोछ । दुई ओटा सिनेमा दुई ओटा हल मध्ये हल १ चाँही कार्त्तिक ५ गते शनिबारबाट सन्चालनमा आएको फ्रेण्ड्स सिनेमाका म्यानेजर सन्देश घिमिरेले जानकारी दिनुभयो । यस भन्दा अगाडी गोर्खा सिनेप्लेक्सको नाममा हेमु थापालेनै हल संचालन गर्दै आउनु भएको थियो ।

गोर्खा डिपार्टमेन्ट को भवन बराह ग्रुपले खरिद गरेपछी पुरानो हल भात्काइएको थियो । हल भात्काइएपछी धरानमा राम्रो सिनेमाहलको अभाव रहेको थियो । २२० सिट क्षमता रहेको हलमा 4k प्रोजेकशन ,डल्बी एटमस साउण्ड सिस्टम, जेबिएल को साउण्ड सिस्टम , १८ बाइ ३४ को 3D पर्दा , गुणस्तरीय क्रिस्टी कम्पनीको प्रोजेक्टर र आरामदायी सिट , पारिवार सङ्गै बसेर हेर्न मिल्ने सोफा सिट राखिने म्यानेजर घिमिरेले जानकारी दिनुभयो । उदघाटन सङ्गै आज ४:३० को शो मा नेपाली चलचित्र ‘के घर के डेरा ‘ र साझ ७ बजे हिन्दी चलचित्र ‘कंतरा’ प्रदर्शन गरिएको थियो ।

Previous Post

सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट बनाउछु – मन्त्री कार्की

Next Post

पुन संचालनमा आयो बराह , पुरानो शाख फर्काउने दाउमा संचालक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist