Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र निर्देशक समाजको बेलायत च्याप्टर गठन

नेपाली चलचित्र निर्देशक हरुको छाता सङ्गठन नेपाल चलचित्र निर्देशक समाजले नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन

हंगामा खबर by हंगामा खबर
२०८० भदौ २७ गते १८:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र निर्देशक समाजको बेलायत च्याप्टर गठन
47
SHARES
Share on FacebookShare on Twitter

नेपाली चलचित्र निर्देशक हरुको छाता सङ्गठन नेपाल चलचित्र निर्देशक समाजले नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन गरेको छ । समाजका केन्द्रिय अध्यक्ष जनकदिप पराजुली र महासचिव अरुण कुमार प्रधानको उपस्थितीमा भाद्र २६ गते बेलायत निवासी चलचित्र निर्देशक सनम कुमार बैरागीको संयोजकत्वमा नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन गरेको छ। बेलायत भरी कर्म थलो बनाएर रहनु भएका नेपाली चलचित्र निर्देशकहरुलाइ एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्र सम्बन्धि काम गर्दा सहज बाताबरण बनाउने उद्देश्यले च्यापटर गठन गरिएको महासचिव प्रधानले जानकारी दिए । च्यापटरका सयोजक निर्देशक सनम कुमार बैरागी र उप सयोजक प्रदीप शाही चयन हुनु भएको छ भने बेलायतभरि रहनु भएका अन्य निर्देशकज्युहरु सदस्य रहेका छन ।

इनास युके चलचित्र प्रबर्द्धन समिती तथा सयोजक मनिष श्रेष्ठकोको आयोजनामा उक्त कार्यक्रम सप्पन्न भएको प्रधानले बताए । कार्यक्रममा कलाकार संघको युकेको सह सचिब तथा नायिका सृजना निङ्लेखु , चलचित्र निर्माता पशुराम राई , निर्देशक आर्यम नकर्मी , सबिन श्रेष्ठ , दिपेश सिलवाल , आषिश श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,अनिता ताम्राकार ,राजेन्द्र खस लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु आदि चलचित्रकर्मीको उपस्तिथि रहेको थियो । अध्यक्ष पराजुली र महासचिव प्रधान गोर्खा वारियर चलचित्रको रेड कार्पेट प्रीमियर शो का लागि लन्डन पुग्नु भएको बेला एक छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरि FDGN- UK CHAPTER गठन गरिएको प्रधानले बताए ।

ADVERTISEMENT

Previous Post

धरानमा भएको ग्याङ फाइटमा ३ वटा उजुरी

Next Post

आज कुशे औँसी बुबाको मुख हेरेर मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist