Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘सुन सुन सुन्दरी’गीतमा दया र मिरुना प्रेमिल जोडीको रुपमा प्रस्तुत

हंगामा खबर by हंगामा खबर
२०८० भदौ २० गते ०९:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘सुन सुन सुन्दरी’गीतमा दया र मिरुना प्रेमिल जोडीको रुपमा प्रस्तुत
46
SHARES
Share on FacebookShare on Twitter

यही भाद्र २९ गते बाट रिलिजको तयारी रहेको चलचित्र ‘नाङ्गो गाउ’ को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ रिलिज भएको छ । मङलबार बुढासुब्बा म्युजिकको अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो रिलिज गरिएको हो । चर्चित गायिका अन्जु पन्त एस डी योगीले गाएको गीतलाई सुस्मा सिग्देलए लेखेकिछिन भने शुसान्तले संगीत भरेका छन । गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर रामजी लामिछानेले गरेका छन । यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘नाङगो गाउ’ मा अहिले का चर्चित जोडी दयाहाङ राई र मिरुना मगरको जोडी लाई गीतमा प्रेमिल जोडीको रुपमा देखाइएको छ । दुई हिट चलचित्र दिइसकेका दया र मिरुनाको जोडीलाई सम्भवत पहिलोपटक यही गीतमा रोमान्टिक प्रेमिल जोडीको रुपमा देखाइएको छ ।


एक असल शिक्षक राजनीतिमा होमिए संगै आएको उतारचढाव लाई चलचित्रको मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्र समिक्षक तथा सफल निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘नांगो गाउँ’को स्टार कास्ट र यस अघी रिलिज भएको टिजरकै कारण दर्शकको प्रतिक्षित फिल्म बनेको थियो भने ट्रेलर रिलिज भएपछी झनै दर्शकको प्रतिक्षित चलचित्र बनेको छ । सार्वजनिक ट्रेलरमा निर्वाचनमा होमिएका दुई प्रतिस्पर्धी शिशिर बाङ्देल र दयाहाङ राई विचको प्रतिस्पर्धा कडा देखिएको छ ।यही भदौ २९ गते देशभर प्रदर्शनको तयारी रहेको नाङ्गो गाउको बिदेश प्रदर्शनको लागी पनि बिभिन्न देशमा महङ्गो मुल्यमा बिकी सकेको छ् । फिल्ममा अहिलेका हिट जोडीको रुपमा देखिएका दयाहाङ राई र मिरुना मगरको संगै कर्मा शाक्य, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिकामा रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मलाई चर्चित छायाकार आलोक शुक्लाले खिचेका हुन ।

ADVERTISEMENT
Previous Post

तीज नजिकिए संगै सुनचादीको भाउ घटयो

Next Post

धरान के के स्कुलका अध्यक्ष यौन दुर्व्यवहार मुद्दामा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist