Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बलिवुडको झल्को दिने ‘एक भागवत गीता’ को ट्रेलर युट्युब ट्रेण्डिङमा

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १८ गते १५:३९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
बलिवुडको झल्को दिने ‘एक भागवत गीता’ को ट्रेलर युट्युब  ट्रेण्डिङमा
60
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय चर्चामा रहेको बहुप्रतिक्षित चलचित्र ‘एक भागवत गीता’ को ट्रेलर युट्युब च्यानलको ट्रेण्डिङमा पर्न सफल भएको छ । आगामी भदौ २९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको ‘एक भगवत् गीता’को ट्रेलर गत शुक्रबार एक कार्यक्रमका बीच ओेएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरले सामाजिक सञ्जाल युट्युवमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउदै ट्रेण्डिङमा स्थान बनाउन सफल भएको हो । पोस्टर रिलिज देखी टिजर हुँदै ट्रेलर रिलिज भएपछी सिनेमाको चर्चा झन्डै चुलिएको छ । टिजर रिलिज भएपछी नेपाली दर्शकले दक्षिण भारतीय मुवी को सँज्ञा दिन थालेकाछन । जनकपुरको सेटिङमा खिचिएको फिल्ममा बिपिन कार्कीलाई कमला माइ अवतरमा देखाइएको छ । रिलिज ट्रेलरमा धीरज मगर र सुहाना थापा छायामा परिरहेको आरोप लागे पनि धीरज र सुहाना को अन्तरजातीय प्रेम अर्थात पहाडी मुलको केटा र तराइकी केटी विचको प्रेम लाई प्रस्तुत गर्न खोजिएको छ । ट्रेलरमा धीरज को भूमिका नदेखाइएको आरोप लागिरहदा फिल्म धीरजनै मुख्य पात्र रहेको निर्देशक झरना थापाको दावी गरेकी छन । फिल्म भित्र रोमानन्स, लभ, मित्रता र क्रोधको कथा रहेको वुझ्न सकिन्छ ।भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक भगवत् गीता’मा सुनिल कुमार थापा को निर्माण र झरना थापाको निर्देशन रहेको छ ।

सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

ADVERTISEMENT

 

 

Previous Post

लालिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लियो

Next Post

कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सक्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist