Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल चलचित्र कलाकार संघको कोशी प्रदेश शाखा गठन

हंगामा खबर by हंगामा खबर
२०८० भदौ ५ गते ०९:५५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
नेपाल चलचित्र कलाकार संघको कोशी प्रदेश शाखा गठन
74
SHARES
Share on FacebookShare on Twitter

कलाकार तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य पुष्प कुमार श्रेष्ठको संयोजकत्वमा नेपाल चलचित्र कलाकार संघको कोशी प्रदेश शाखा गठन भएको छ । संघको नेपाल चलचित्र उधोग र पेशाकर्मीको संरक्षण, सम्बद्दर्नका लागी संघको बिधानको परिच्छेद ९ दफा ४ अनुसार श्रेष्ठको संयोजकत्वमा समिती गठन गरिएको संघका केन्द्रिय अध्यक्ष मोहन निरौलाले जानकारी दिए । समितीमा पुष्प कु. श्रेष्ठको संयोजक, सह-संयोजक श्री पुरुषोत्तम कोइराला (दिनेश) – सुनसरी, सदस्य श्री हिमाल दहाल – सुनसरी, सदस्य श्री माधव केसी – इलाम, सदस्य श्री मेनुका माझी- मोरंग, सदस्य श्री रितेश जंग खत्री (पौडेल) – इलाम, सदस्य श्री गोपाल याकोन (मेगराज लिम्बु ) – झापा रहने गरी शाखा विस्तार गरिएको छ ।

प्रदेश शाखाले बाँकी सदस्यहरु अब बिस्तार गर्ने जनाएको छ । मोफसलमा रहेर कलाकारितामा निरन्तर लागिरहेका चलचित्र कलाकारहरुको हक हितका लागी गठन भएको शाखा संघलाई चलचित्रकर्मी महासंघ प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, कलाकार तथा निर्देशक बिजय संयोक सुब्बा लगायत चलचित्रकर्मी हरुले शुभकामना प्रदान गरेका छन ।

ADVERTISEMENT
Previous Post

‘नाङ्गो गाउ’मा दया र मिरुना गज्जव जोडी, नाङगिन तयार दया

Next Post

लागुऔषध ब्राउनसुगर सहित झापा ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते १६:११ बजे प्रकाशित
0

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist