Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेरो भ्वाईस यूनिर्भस र डान्सको ग्राण्ड फिनाले भदौं २ गते हुने

हंगामा खबर by हंगामा खबर
२०८० साउन २६ गते १६:३६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
मेरो भ्वाईस यूनिर्भस र डान्सको ग्राण्ड फिनाले भदौं २ गते हुने
92
SHARES
Share on FacebookShare on Twitter

नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रयाण्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ ।बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रयान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजे देखि गर्न लागेको जानकारी दिएको हो ।कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराईएको थियो ।३० एपिसोड सम्म प्रसारण भईसकेको मेरो भ्वाईसको टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई पर्न सफल भएका छन भने दार्जेलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईको अन्तिम प्रतिष्पर्धा रहने छ ।

त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाईल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जना बीच अन्तिम प्रतिष्पर्धा रहने छ । यि दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउँनेछन भने उप– विजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउँनेछन ।एलन श्रेष्ठको निर्देशनमा निर्मित यि दुवै कार्यक्रमको प्रसारण ३ महिना सम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहयो । ‘हाम्रा रियालिटी सोले विश्वभर रहेका रहेका नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट एक जुट बनाउँने उदेश्य राखेको छ जसका लागि हामीले एक रुपैयाँ पनि नाफा नराखी यो कार्यक्रम गरेका हौँ त्यसैले आगामी बर्ष हाम्रा कार्यक्रमलाई अझ परिस्कृत गर्दै लाने छौँ ।’ ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन ।

कार्यक्रममा मेरो भ्वाईस तर्फ जज बनेका बरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रममा प्रतियोगीले उठाएको साँस्कृतिक पक्ष मात्र नभई कार्यक्रम निकै अब्बल रहेको दावी गरे । त्यसैगरी डान्स यूनिभर्सको तर्फबाट जज बनेकी अभिनेत्री मिथिला शर्माले प्रतियोगीले नेपाली संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको भन्दै यो मञ्चमा आउँनै नै जीत हो भन्दै प्रतियोगीको तारिफ गरेकी थिईन । दुई रियालीटि शोको डान्स तर्फ मिथिला बाहेक शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा थिईन भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङले लिड गरेका थिए ।यसैगरी भ्वाईस तर्फ दीप श्रेष्ठ सहित सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा छन जुन कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका छन ।

ADVERTISEMENT

Previous Post

लागुऔषध ब्राउन सुगर सहित झापाबाट २ जना पक्राउ

Next Post

किरण गजमेरको आवाजमा ‘नाङ्गो गाउ’ को गीत पहिलो नम्बर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist