Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मित्रता एकमात्र प्रेरणा , हिन्दी चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज

नेपालको सुन्दर मनोरम स्थलहरुमा छायांकन गरिएको हिन्दी चलचित्र 'उचाइ' को ट्रेलर रिलिज भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २ गते १६:३८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
मित्रता एकमात्र प्रेरणा ,  हिन्दी चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज
32
SHARES
Share on FacebookShare on Twitter

नेपालको सुन्दर मनोरम स्थलहरुमा छायांकन गरिएको हिन्दी चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज भएकोछ । मित्रता एकमात्र प्रेरणाको स्रोत हो भन्ने मेन थिम बोकेको ‘उचाइ’ बाल्य अवस्था देखी को मित्रता वृद्धा अवस्था सम्मा पनि उतिकै महत्वपूर्ण रहेको कुर फिल्मले बोल्ने देखिन्छ । बलिउडको मल्टीस्टारर फिल्म ‘उचाइँ’को ट्रेलर निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लम्बाईको ट्रेलरले मित्रताको कथा बोल्छ । अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि फिल्म घुमेको ट्रेलरबाट प्रस्ट्याइएको छ । बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस फिल्ममा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।

Previous Post

आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई ७ बुँदे निर्देशन

Next Post

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist