Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान ५ द्वारा डेङ्गुको प्राथमिक उपचार केन्द्र स्थापना

हंगामा खबर by हंगामा खबर
२०८० भदौ ६ गते १४:५५ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
धरान ५ द्वारा डेङ्गुको प्राथमिक उपचार केन्द्र स्थापना
88
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय फैलिदै गएको डेङ्गु रोग रोकथामको लागी धरान उपमहानगरपालिका वडा नम्बर ५ ले डेङ्गु लागेका बिरामीहरुको लागी प्राथमिक उपचार केन्द्र स्थापना गरेको छ । बुधवार धरान उपमहानगरपालिकाका उप- प्रमुख अइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा धरान ५ स्थित माथिल्लो देउरालीमा स्थापना गरिएको छ । उपचार केन्द्रमा बिशेषगरी सामान्य ज्वरो आउने र डेङ्गुका लक्षणहरु सँग मिल्दा जुल्दा देखिएमा ब्लट टेस्ट गर्ने, आबश्यक परामर्श, सिटामोल दबै लगायत बितरण गरिने धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । उनका यहाँ सबैको रगत संकलन गरेर धरान ८ सभागृह, पुरानो अस्पताल छाताचोकमा लगेर डेङ्गु टेस्ट गरिने जानकारी दिए । मेहताका अनुसार यहाँ पारा सिटामोल, जिवनजल निशुल्क उपचार् हुनेछ । यहाँ प्राथमिक उपचार पाइसके पछी मात्र आवश्यकता अनुसार अन्य ठाउमा उपचारमा लगिने छ ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथी उप- प्रमुख अइन्द्र बिक्रम बेघाले आफुलाई थाहा भए अनुसार यस वडामा एक चरण प्राय सबैलाई डेङ्गु संक्रमण भैसकेको भन्दै अब उसोका दिनमा भयाबह स्थिती आउन नदिनको लागी प्राथमिक उपचार केन्द्र स्थापना गरेको बताए । उनले अहिलेको अवस्थामा सबै भन्दा प्रभावकारी भएको सर्च एण्ड डिस्ट्रोय भएकाले सबैले आ आफ्नो घर वरीपरी दैनीक रुपमा सफा गर्नु र पानी जम्न नदिनुनै डेङ्गु रोकथामको गज्ज्व उपाए भएको बताए । करिव ७ हजार जनसंख्या वडा नम्बर ५ मा पहिले नै स्वास्थ्य केन्द्र स्थापना गर्नु पर्ने भएपनी बिभिन्न व्यवस्थापन मिलाउदै गर्दा बल्ल स्थापना गर्न सफल भएकोमा वडाध्यक्ष र वडा समितीलाई धन्यवाद दिए । नगरपालिकामा बिभिन्न सहयोगी संस्थाहरुबाट डेङ्गुका औषधी, किटहरु झुलहरु उपलब्ध भएपनी एकद्वार परणाली द्वारानै अब सबै वडाहरुमा आबश्यक्ता अनुसार बितरण गर्ने तयारी रहेको बताए ।उनले सके सम्म डेङ्गुको चेक यही गर्दै सामान्य उपचार पनि यही गर्न सकिने वातारण मिलाउन आफुले सक्दो पहल गर्ने प्रतिवद्दत्ता जनाए ।

कार्यक्रमका सभापति तथा धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुले डेङ्गुको महामारी फैलन नदिन वडा र टोल बिकास संस्थाहरु मिलेर काम गरिरहेको बताए । आफुहरुले सर्च एण्ड डिस्ट्रोय अभियान गरेर डेङ्गु मार्ने कार्य निरन्तर गरे पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर डेङ्गु उपचारको प्राथमिक उपचार् केन्द्र स्थापना गरिएको बताए । साधरण ब्लड प्रेसर चेक् गर्न र डेङ्गु चेक गर्न नजिकैको मेडिकलहरुमा जादा जनताहरुले चर्को मुल्य तिर्नु पर्ने बाध्यतालाई काम गर्न केन्द्र स्थापना गरिएको बताए । सके सम्म यही नै डेङ्गु ल्याव स्थापना र साधारण उपचार स्लाइन लगाउने सम्म यही नै व्यवस्थागर्नको लागी वडाले पहल थालेको बताए । स्थापना भएको उपचार् केन्द्रमा आवश्यक पर्ने औषधी, जीवनजल , सिटामोल, मिनरल पानी दिएर सहयोग गरिदिन पनि आग्रह गरेका छन । वडाध्यक्ष लिम्बुले सरकारले स्थापना गरेको प्राथमिक उपचार् केन्द्रमा आएर सेवा लिन सबै वडावासीहरुलाई आग्रह गरेका छन । कार्यक्रममा सम्पूर्ण टोल बिकास संस्थाका अध्यक्षहरु, बिधालयका शिक्षकहरु, स्थानिय जनता समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Previous Post

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

Next Post

धरान ५ देउरालीमा सुबिधा सम्पन्न फिट्नेश सेन्टर खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist