कोरोना भाईरस कोभिड १९ को संक्रमण नेपालमा बढन थालेकोछ । केही समय शुन्यमा झरेको भाइरस बिहीवार एकैदिन १७ जनामा देखिएकोछ । क हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ । १७ जना संक्रमण देखिए संगै सक्रिय सङ्क्रमित पनि बढेको छ बिहीवार ३० जना सक्रिय सङ्क्रमित भेटिएकाछन छन। पिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताएकाछन ।