कोशी प्रदेशको ओखलढुङगाबाट बागमती प्रदेश को काठमाण्डौ जादै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिकल गाउपालिका ४ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । दुर्घटनामा २४ जना घाइते भएका छन । घाइते सबैलाई खुर्कोटमा उपचार पछी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमाण्डौ लाने तयारी भैरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनी चालक फरार रहेकाले थप अनुसन्धान हुनबाकी रहेको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।